
१असोज, काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ३१ हजार ३२१ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५२० संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार