२असोज, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएका छन्।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १२ हजार ६ सय ८६ पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन ११ सय ७४ जनाले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएका छन् ।

योसँगै भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ८४ हजार ४ सय ४ पुगेको छ ।