विश्वामा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख

२असोज, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४५३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस