
४असोज, काठमाडौँ । काठमाडौं उपत्यकामा आज ७ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाको काठमाडौंमा २३० महिला ३७३ पुरुष गरी ६ सय २, भक्तपुरमा ४१ महिला ६० पुरुष गरी १०१ र ललितपुरमा ४३ महिला र ३० पुरुष गरी ६४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार