आज आसोज ५ गते सोमबार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७, असोज ५ गते सोमबार

मेषः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पे्रमका प्रसङ्कमा मन जानेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

वृषः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । महŒवपूर्ण काम हात लाग्नेछ । पढाइ लेखाइ हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

मिथुनः दिन सार्थक नै छ । मनमा चिन्ता हट्नेछ । ठूलो योजनाको काम गरिनेछ । टाढाबाट खुशीको खबर आउनेछ ।

कर्कटः दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । कामको लागि ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ । खर्च बढ्नेछ ।

सिंहः दिन उत्तम छ । कामप्रति जोश जाँगर बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कन्याः दिन ठिक छ । आटेको काम सहज रूपमा सम्पन्न हुनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । मीष्ठान्न भोजन मिल्नेछ ।

तुलाः दिन भाग्योदयकारक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय कार्यव्रmमको तय हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ ।

वृश्चिकः दिन प्रतिकूल छ । काममा बाधा अड्चन आइलाग्नेछ । साथीभाइमा मनमुटाव हुनसक्नेछ । खर्चको मात्रा बढ्नेछ ।

धनुः दिन उत्तम छ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जन बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मकरः दिन अनुकूल छ । आटेको काम बन्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार मिल्नेछ मन प्रसन्न रहनेछ ।

कुम्भः दिन सार्थक छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ सहयोग प्रशस्त पाइनेछ ।

मीनः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुन सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उत्तम हुने देखिन्छ । कडा परिश्रम गरिनेछ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस