कांग्रेसको पदाधिकारी बैठक बस्दै

६असोज, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।

आसन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न उनले आजका लागि बैठक बोलाएका हुन्। बैठक दिउँसो ३ बजे बूढानीलकण्ठमा बस्दै छ। छ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस