विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख

७असोज, काठमाडौं । विश्वमाम कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २२ हजार २५६ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस