११७२ जनामा कोरोना संक्रमण पुष्टि

७असोज, काडमाडौँ । नेपालमा पल्लिो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस