७असोज, काठमाडौँ । नेपालमा आज ११७२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । ९ हजार ४ सय ४९ जनाको पीसीआर भएकोमा १ हजार एक सय ७२ जनाको नतिजा पोजिटिभ देखिएको हो ।
योसँगै कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ हजार आठ सय ९३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
योसहित संक्रमण मुक्त हुनेको संख्या ४९ हजार नौ सय ५४ पुगेको छ ।
कहाँ-कहाँ थपिए आज संक्रमित? सूचीः
प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार