विश्वामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख नजिक

९असोज,काठमाडौं । विश्वामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख नजिक पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ ।

विश्वामा कोरोनाका कारण हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस