कुन–कुन जिल्लामा थपिए आज संक्रमित? (सूचीसहित)

९असोज,काठमाडौँ । नेपालमा आज १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार २ सय ६२ को पीसीआर भएकोमा एक हजार ३ सय १३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस