८असोज, रोल्पा । रोल्पाको गंगादेवमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
आज बिहान दाङको तुलसीपुरबाट राँक ताप्लाको लागि छुटेको रा१ख ३००६ नम्बरको बस गंगादेव गाउँपालिका– २ ओइलाम दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घाइते तीनमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। भने घटनाको थप विवरण आउँन बाँकी।
प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार


