आज असोज १३ गते मंगलबार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ असोज १३ गते मंगलबार
मेष : दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

वृष : दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ। उत्कृष्ट मान सम्मान पाइनेछ ।

मिथुन : दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । स्वास्थ्य अनुकूल रहनेछ । सहयोग पाइनेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ ।

कर्कट : दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

सिंह : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ ।

कन्या : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूृर्ण काम हात लाग्नेछ मावली पक्ष सहयोगी रहनेछ ।

तुला : दिन ठिक रहनेछ । मनमा चिन्ता कम हुनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । बौद्धिक काम हुनेछ ।

वृश्चिक : दिन प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बेस हुनेछ । हरेक कामप्रति सावधानीको आवश्यकता पर्नेछ ।

धनु : दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । दायित्व थपिनेछ । व्यस्तता बढ्नेछ । यश, कीर्ति मिल्नेछ ।

मकर : दिन अनुकूल रहनेछ । वाक्शक्ति र अर्थशत्ति बढ्नेछ । खानपानमका विशेष परिकारहरु मिल्नेछ स्वास्थ्य तन्दुरुस्त हुनेछ ।

कुम्भ स् दिन भाग्यवर्धक रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । उपयुक्त अवसर मिल्नेछ । पढाइले गति लिनेछ । मुख्य काम गरिनेछ ।

मीन स् दिन प्रतिकूल रहनेछ । काममा अपव्यय र अप

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस