
१२ असोज, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ बराहाटाकुरादेखि सल्ले जोड्ने झोलुङगे पुल ।
यो पुल बनेपछि वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई खलङ्गादेखि सल्ले वारपार गर्न सहज भएको छ ।
यो पुल जिल्लाकै लामो पुल समेत हो । यसको लम्बाई २३७ मिटर रहेको छ ।
प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार