
१७असोज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छ पुरुष र दुई महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या५सय २८ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार