२२असोज, काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ४४ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४४ हजार २६९ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार