२३असोज, काठमाडौँ । चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जना नवलपरासी र मकवानपुरका छन् ।
याे पनि पढ्नुहाेस् :
विश्वमा ३ लाख ३८ हजारमा कोरोना संक्रमित थपिए
प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार