
२४ असोज, चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ३५ जना सबै चितवनका हुन् ।
प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार