ईश्वर पोखरेलको जिम्मेवारी खोसियो

२८असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्रालय आफू मातहत राखेका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री ओलीले आफूमातहत रक्षा मन्त्रालय राखेका हुन।

पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस