५कार्तिक,काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ५१ हजार ९५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९६ हजार ८८६ संक्रमित थपिएका छन् ।