७कार्तिक, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण नेपालमा थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना भाइरसका कारण अहिलेसम्म ८ सय २९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार