६कात्तिक, काठमाडौँ । नेकपा (एमाले)ले आज देशभर वडास्तरका अधिवेशन गर्दैछ।
आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने छन्।