भारतमा १६ हजार ३४२ जना कोरोना संक्रमित थपिए

११ कार्तिक,काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ३४२ कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १७ हजार ४७ जना संक्रमणमुक्त भएका छन् भने ७३४ संक्रमितको मृत्यु भएको छ ।

त्यहाँ संकृय संक्रमितको संख्या एक लाख ६८ हजार ७० जना रहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस