१६ कार्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४ गरी जम्मा १६२२ जना संक्रमित थपिएका छन् ।