इटालीमा एकैदिन ३२ हजार ९ सय बढीमा संक्रमण

काठमाडौं । इटालीमा एकैदिन ३२ हजार ९ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १० लाख २८ हजार ४ सउ २४ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै इटालीमा कोरोना संक्रमणबाट एकैदिन ६ सय २३ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार९ सय ५३ पुगेको छ ।

त्यस्तै इटालीमा ३ लाख ७२ हजार १ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् भने ६ लाख १३ हजार ३ सय ५८ जना उपचाररत छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस