भारतमा थप ५०१ जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

२७ कार्तिक, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जना कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १३ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी थप ५०१ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले संकृय संक्रमितको संख्या डेढ लाखको हाराहारीमा छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस