File photo
२९ कात्तिक, काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् ।
सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार


