
३०कार्तिक,काठमाडौँ । रविमान सिंह बस्न्यातको रचना रहेको गित ‘हेरेर तिमीलाई’ सार्वजनिक भएको छ। गीत शनिबार पी।के फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
प्रेम अर्थ नामक एलबमको यो गीतमा शिव परियार र अन्जु पन्तको स्वर रहेको छ। गीतमा टिका बम्जनको संगीत र साहास शाक्यको संगीत संयोजन रहेको छ।
पल शाह र कविता रायको अभिनय गरेको म्युजिक भिडियोको निर्देशक कजिस श्रेष्ठ गरेका छन्।
प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार