५ मंसिर, रोल्पा ।रोल्पामा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाबारे छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ।
एक लाख ४५ हजार ४ सय ७१ मतदाता रहेको रोल्पामा ४६ प्रशित मत खसेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार


