प्रचण्ड–माधव समूहले नारायणकाजीको नेतृत्वमा बनायो आन्दोलन परिचालन समिति

९पुस,काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनका लागि समिति बनाएको छ ।

बिहीबार कार्की पार्टी प्यालेसमा बसेको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ जनाको आन्दोलन परिचालन समिति गठन गरेको छ ।
आन्दोलनको कमाण्डका लागि सानो सचिवालयसमेत बनाइने बताइएको छ ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस