नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ओली समूहको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो । बैठक बालुवाटारमा बसेको छ ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस