९पुस, काठमाडौं । नेकपा केपी ओली पक्षका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिएका छन् ।
बिहीबार ओली पक्षको केन्द्रीय समिति बैठककलाई सम्बोधन गर्दै ‘नेकपाबाट एउटा गुट अलग भएको’ बताएका हुन् । उनले यसमा प्रतिक्रियावादीहरूले खुशी र उत्सव मनाइरहेको पनि बताएका छन् । वादलले भनेका छन्, ‘जनता दुःखित भएका छन् ।’
याे पनि पढ्नुहाेस् :
प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार