प्रतिनिधि सभा विघटन राजनीतिक घटना होः मीना पुन

९पुस, काठमाडौँ । अखिल नेपाल महिला सङ्घका अध्यक्ष मीना पुनले प्रतिनिधि सभा विघटन राजनीतिक घटना भएको बताएकी छिन् ।

राजधानीमा चार महिला सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस