दैलेखका कोरोना संक्रमित पुरुषको मृत्यु

९ पुस, सुर्खेत । दैलेखका कोरोना संक्रमति पुरुषको सुर्खेतस्थित वीरेन्द्रनगरमा उपचारका क्रम्मा भएको छ ।

प्रादेशिक अस्पतालमा उपचारको क्रममा नारायण नगरपालिका वडा नं. २, दैलेख निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको बिहीबार १०ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस