विश्वमा एकैदिन ४ लाख ३ हजार बढीमा कोरोना संक्रमण

१३पुस, काठमाडौं । विश्वमा एकैदिन ४ लाख ३ हजार ६छ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ११ लाख २२ हजार ६ सय ३९ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ३ सय ५५ पुगेको छ ।

त्यस्तै विश्वमा ५ करोड ७२ लाख ७७ हजार १ सय ९ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस