क्रोएसियामा भूकम्प, कम्तिमा सातको मृत्यु

१५पुस, एजेन्सी । युरोपेली मुलुक क्रोएसियाको मध्य क्षेत्रमा ६.४ रेक्टरस्केलको भूकम्पपछि भौतिक संरचनामा भत्किएर कम्तिमा ७ जनाको मृत्यु भएको छ, थुप्रै घाइेत भएका छन् ।

यो भूकम्पको धक्का क्रोएसियाको राजधानी जग्रेव, छिमेकी देशहरु बोस्निया, सर्वियादेखि इटलीसम्म पनि महशुस गरिएको थियो ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस