प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका हुन्।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस