सांकेतिक तस्विर २२ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ छ । आज त्यसैगरी आज ८हजार ६सय ५९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । कोरोना भाइरस अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार