फाइल फाेटाे
७जेठ,काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।
पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो १ बजेको लागि बैठक बोलाइएको माओवादी केन्द्रले बताएको छ ।
उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम बारे छलफल हुनेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि गरिएको आह्वानबारे छलफल हुने बताइएको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार


