शितलनिवासमा राष्ट्रपतिलाई कुर्दै विपक्षी गठबन्धन

फाइल फाेटाे

७जेठ, काठमाडौं। वैकल्पिक सरकार गठनको प्रस्तावको लागि १४९ जना सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई भेट्न समय कुरेर बसिरहेका छन्।

राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिए।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस