खोपका लागि चार देशलाई सरकारको पत्र

फाइल फाेटाे

१०जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक महिनामा कोरोना संक्रमणको दर घट्न सक्ने बताएका छन्।

सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस व्रिफिङमा मन्त्री त्रिपाठीले अहिले संक्रमणको दर सोचेअनुसार घट्न नसकेको बताएका छन्।

हाल निशेध आदेश भए पनि पूर्णरुपमा लागु नभएको उनले बताए। खोपको लाग आग्रह गर्दै अमेरिका, रुस र भारतलाई नेपाल सरकारले औपचारिक रुपामा पत्र पठाएको मन्त्री त्रिपाठीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस