प्रदेश २ : कांग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय

२६जेठ,काठमाडौँ । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका छन्।

राउतले जसपा महन्थ ठाकुर समूहका मन्त्रीलाई बर्खास्त गरेपछि नेपाली कांग्रेस र माओवादीलाई सरकारमा लैजाने सहमती भएको छ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई ३ वटा र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिएका छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस