फाइल फाेटाे
२९जेठ,सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख माननीय गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कर्णाली प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमकाे (पूर्णपाठ)
प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार


