३० जेठ,काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता दिन नसकिने निर्णय गरेको छ ।
आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको हो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार


