युरोकपमा स्पेन र स्वीडेनको बराबरी

१ असार, काठमाडौँ । युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलका छन् ।

सेभियामा मंगलबार बिहान सम्पन्न खेलमा स्पेन र स्वीडेनले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो यस बराबरीसँगै समूह ‘ई’ को स्पेन र स्वीडेनले १/१ अंक जोडेका छन् ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस