१असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना भाइरस संक्रमितकाे उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने भएको छ ।
आर्थिक मन्त्री बैजनाथ चौधरीले आज प्रस्तुत गरेको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार


