फाइल फाेटाे
१० भदौ, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसा १२ बजे बठैक बोलाएको एमालेले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार


