नेपाली भाषा, संस्कृतिको उद्गमस्थल जुम्लास्थित सिञ्जा उपत्यकास् इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषा तथा संस्कृतिको उत्पत्ति यसै उपत्यकामा भएको इतिहासमा उल्लेख छ।
हिमा नदी छेउको सिञ्जा गाउँ १२औँ शताब्दी-ताका ऐतिहासिक खस मल्ल राजाहरूको राजधानी समेत हो।

तस्विर: जीवन डाँगी / सिञ्जा, जुम्ला
प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार


