सर्वोच्चको ‘फुल कोर्ट’ बैठक सुरु

फाइल फाेटाे

२मंसिर, काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक सुरु भएको छ ।

सर्वोच्चमा देखिएको गतिरोधका सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरू सहितको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस