फाईल फोटो
६वैशाख, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।
आगमाी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक बस्न लागेको हो ।
सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् ।
प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार


